global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: सौर्य ऊर्जा

एक सय मेगावाटको सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

एक सय मेगावाटको सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

हाल निजी क्षेत्रका विभिन्न पाँच परियोजनाबाट कूल २४ मेगावाट बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा छ ।