गृहपृष्ठ विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

विद्युत् प्राधिकरणले माग्याे कर्मचारी (सूचनासहित)

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।

सूचना :

प्रकाशित समय : ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु