गृहपृष्ठ Tag: दुर्घटना

ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना...

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बा.प्र०२-०२३प...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु
दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५, मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको...

मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु
मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ । गौरादह-९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा गौरादह-९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै...

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु
खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका-८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश...

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका-१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु...

कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना, ६ जना घाइते
कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना, ६ जना घाइते

काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले बताए ।...

बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका-५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नम्बरको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द...