global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: #एजेन्सी

विश्वकपः अमेरिका जान लागेका इरानी खेलाडी भन्छन्, ‘त्यति सहज छैन’
विश्वकपः अमेरिका जान लागेका इरानी खेलाडी भन्छन्, ‘त्यति सहज छैन’

तेहरान, २३ जेठ । इरान विश्वकपमा सहभागी हुन जाँदैछ, जबकि आयोजक राष्ट्रसँगको राजनीतिक तनावका कारण अवस्था जटिल बनेको छ, जुन प्रतियोगिताको इतिहासमै असामान्य परिस्थिति मानिएको छ। इरान र संयुक्त राज्य अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा तनाव सुरु भएको थियो भने अप्रिल...

अमेरिका र रुसबिच उच्चस्तरीय सैन्य तहको वार्ता पुनः सुरु गर्ने सहमति
अमेरिका र रुसबिच उच्चस्तरीय सैन्य तहको वार्ता पुनः सुरु गर्ने सहमति

एजेन्सी वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिका र रुस उच्चस्तरीय सैन्यतहको वार्ता पुनः सुरु गर्न सहमत भएको अमेरिकी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । उनीहरू बिचको यस पहिलेको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि नयाँ वार्ता सुरु गर्ने सहमति भएको...

ट्रम्पको दाबी युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने
ट्रम्पको दाबी युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए । उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले...

आज ट्रम्प – पुटिनबीच अलास्कामा वार्ता, यस्तो छ सुरक्षा व्यवस्था, विमान उडाउन प्रतिबन्ध
आज ट्रम्प – पुटिनबीच अलास्कामा वार्ता, यस्तो छ सुरक्षा व्यवस्था, विमान उडाउन प्रतिबन्ध

एजेन्सी यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ । नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुदैँछ । यो बैठक अघि पनि अलास्का...

५४ शरणार्थीको यमनमा डुङ्गा पल्टिँदा ज्यान गयो, दर्जनौँ बेपत्ता
५४ शरणार्थीको यमनमा डुङ्गा पल्टिँदा ज्यान गयो, दर्जनौँ बेपत्ता

शनिबार साँझ, अरब सागरमा शक्रा तट नजिकै डुङ्गा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। डुङ्गामा करिब १५० जना सवार थिए, जसमा अधिकांश इथियोपियाका नागरिक थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उद्धारकर्ताले ५४ शव फेला पारेका छन् भने १२ जनालाई उपचारका लागि अस्पतालमा...

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने
एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका...