काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने 

2.42K
shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् । विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री अस्पतालतर्फ घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जादैँ छन् ।

साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।