गृहपृष्ठ Tag: आगलागी
काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ । कपनको राममन्दिरनजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा ल्याउन नसकिएकाे प्रहरीले जनाएकाे छ । 'अझै नियन्त्रणमा आएको छैन । आगो एकदम ठूलो छ...
बेइजिङ-चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आग लागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ । चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा...
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । उक्त स्थानमा आगलागी हुँदा १३ लाख बढीको क्षति भएको हो । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
कंकालिनी नगरपालिकामा करेन्ट सर्ट भई आगलागी भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-६ अंडिपट्टी बस्ने बलराम मंडलको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त आगो बस्तीमा समेत फैलिएर मण्डलसमेत ४ जनाको घरहरू पूर्णरूपमा जलेर करिब २५ लाख १९ हजार...
झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । गौरादह-१ का मुनिलाल शर्माले गौराहद-२ स्थित गौरादह बजारमा सञ्चालन गरेका गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी...
झापामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । कन्काई नगरपालिका-१ प्रजापती टोल बस्ने गंगा देवी बिकको घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै, धनुषा,...
काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम...
भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान आगलागी भएकाे छ । आगाे १० मिनेटमै नियन्त्रणमा लिइएको थियाे । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उहाँका अनुसार बिहान...
कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासी आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला...
गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गएराति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी...












