गृहपृष्ठ आगलागीबाट २५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट

आगलागीबाट २५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट

आगलागीबाट २५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट

कंकालिनी नगरपालिकामा करेन्ट सर्ट भई आगलागी भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-६ अंडिपट्टी बस्ने बलराम मंडलको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा उक्त आगो बस्तीमा समेत फैलिएर मण्डलसमेत ४ जनाको घरहरू पूर्णरूपमा जलेर करिब २५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु