गृहपृष्ठ बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी

काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु