गृहपृष्ठ Tag: क्षति

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति
पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो । बाढीपछि कृषि उत्पादनमा गम्भीर असर परेको छ । बाढीले ८...

मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति
मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्यबस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद...

आगलागीबाट दुई घर जलेर नष्ट
आगलागीबाट दुई घर जलेर नष्ट

गएराति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गएराति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी...

चितवनको नारायणगढमा भीषण आगलागी, ६ पसल जलेर नष्ट
चितवनको नारायणगढमा भीषण आगलागी, ६ पसल जलेर नष्ट

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी,...