गृहपृष्ठ Tag: आइपीओ
रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । रारा हाइड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित मेगा क्यापिटल मार्केट्समा एक...
रिभर फल्स पावर लिमिटेडले यही वैशाख २८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको छ । उक्त आइपीओमा आउँदो जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।...
बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले चैत २१ गते सोमबार कार्यालय समयभित्र मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य...
लुप नेटवर्क्सले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले चार करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका चार लाख कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीको यो आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया...
बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता...
छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता ७८ चैत्र ६ गते आइतबार सम्पन्न भयो ।...
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आइपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्कासन...














