काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुप नेटवर्क्सले ४ करोडको आइपीओ जारी गर्दै

13.61K
shares

लुप नेटवर्क्सले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले चार करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका चार लाख कित्ता आइपीओ जारी गर्नेछ ।

कम्पनीको यो आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ । एनआइसी क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आइपीओ जारी हुन लागेको हो । यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीलाई आइपीओ जारी गर्ने चरणसम्म पुग्न आवश्यक सम्पूर्ण परामर्श दिँदै आएको छ ।