गृहपृष्ठ Tag: लुम्बिनी विकास बैंक
आजदेखि लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

आजदेखि लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्य ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ । बैंकले आजबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्यलाई नियुक्ति गरेको हो । उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए सम्मको उच्च शिक्षा हासिल गरेका...

लुम्बिनी विकास बैंकले थप नयाँ एटीएमको विस्तार गरेको छ । बैंकले साेमबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट नयाँ एटीएमको विस्तार गरेको हाे । उक्त एटीएमको उद्घाटन र प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेम राज ओझाले गरेका छन् । बैंकले सेवा विस्तार गर्ने क्रममा...

लुम्बिनी विकास बैंकको एटीएम पोखराको रामबजारमा लुम्बिनी विकास बैंकले थप एक एटीएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका-१० स्थित आफ्नो रामबजार शाखाबाट एटीएम सेवा सुरु गरेको हो । उक्त एटीएमको उद्घाटन पोखरा महानगरपालिका-१५...

लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्षा २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरी आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेकाे छ । यससँगै सेयरधनीहरुलाई ९.०० प्रतिशत नगद लाभांश...

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा-१७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । विगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरुप बैंकले २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको...

लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबारदेखि थप दुई वटा शाखा कार्यालय तथा एउटा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औं शाखाको रुपमा ललितपुरको महालक्ष्मी नगरपालिका-१ स्थित इमाडोल शाखा, ८८औं शाखाको रुपमा...

लुम्बिनी विकास बैंकले इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । बैंकले साविकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण...

लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सूचना:...

काठमाडौं । लुम्बिनी विकास बैंकको कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...