गृहपृष्ठ लुम्बिनी विकास बैंकद्वारा कर्मचारीको माग (सूचनासहित)
लुम्बिनी विकास बैंकद्वारा कर्मचारीको माग (सूचनासहित)
लुम्बिनी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
सूचना:

प्रकाशित समय : ११:४६ बजे


















