global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: माैसम

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना

हाल प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भूभागमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र...

सरदर मितिभन्दा अगाडिनै पूर्वी भू-भाग फैलिँदै मनसुन
सरदर मितिभन्दा अगाडिनै पूर्वी भू-भाग फैलिँदै मनसुन

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो । देशका बाँकी भू-भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश...

यी ४ प्रदेशमा वर्षाकाे सम्भावना
यी ४ प्रदेशमा वर्षाकाे सम्भावना

देशका केही स्थानमा आज पनि वर्षाकाे सम्भावना रहेकाे छ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशमा...

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही...

गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह
गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह

एक सातायता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन...

यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
यी स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

प्रदेश नम्बर-१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू भू-भागमा आंशिक बदली छ । प्रदेश १ र मधेसका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । हाल नेपालमा स्थानीय वायु,...

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गए रातिदेखि नै वर्षा भएको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । देशका अरू भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा छ । बागमती र गण्डकीका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम...

बागमतीसहित यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना
बागमतीसहित यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश-१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...