nmb bank

गृहपृष्ठ Tag: माैसम

आज सातै प्रदेशमा पानी पर्ने
आज सातै प्रदेशमा पानी पर्ने

जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले सातै प्रदेशमा पानी पर्ने बताएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेकाले पानी पर्नेछ । विभागका अनुसार हाल...

देशभर वर्षा जारी, आइतबारसम्मलाई चेतावनी जारी
देशभर वर्षा जारी, आइतबारसम्मलाई चेतावनी जारी

देशभर मौसम बदली र वर्षा हुने क्रम जारी छ । अहिले (शनिबार बिहान) पनि सबै प्रदेशमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । ‘अहिले लुम्बिनी र गण्डकीमा धेरै वर्षा भइरहेको छ’, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘देशका बाँकी प्रदेशका पनि केही...

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

मनसुन देशभर फैलिएसँगै मौसम बदली र वर्षा हुने क्रम बढेको छ । यही जुन १४ तारिख कोशी, मधेशको पूर्वी भाग, बागमतीको अधिकांश स्थान र गण्डकी प्रदेशमा प्रवेश गरेको मनसुन ९ दिनपछि शुक्रबार देशभर फैलिएको हो । त्यसो त हाल देशमा...

बुधबार–बिहीबारदेखि मनसुन भित्रिने
बुधबार–बिहीबारदेखि मनसुन भित्रिने

जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ...

आजदेखि तापक्रम घट्ने
आजदेखि तापक्रम घट्ने

जल तथा मौसम विज्ञान विभागले आजदेखि कोशी प्रदेशका भू–भागहरूमा तापक्रम विस्तारै घट्दै जाने पूर्वानुमान गरेको छ । विभागले कोशी प्रदेशको भू–भागमा बादल बनिने र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको हो । बदलीको अवस्थामा तापक्रम घट्ने गर्छ । आकाशमा बादल देखिने...

गर्मी अझै गर्माउने प्रक्षेपण
गर्मी अझै गर्माउने प्रक्षेपण

मुलुकका अधिकांश क्षेत्रमा केहिदिनयता तापक्रम निकै वृद्धि भएको छ । मधेश प्रदेशका धेरै स्थानहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० देखि ४६ डिग्री सेल्सियस तापक्रम चलिरहेको छ । भैरहावादेखि पूर्व सप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।...

मेघगर्जनसहित वर्षाकाे सम्भावना
मेघगर्जनसहित वर्षाकाे सम्भावना

नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कार्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।...

वर्षा र हावाहुरीको सम्भावना
वर्षा र हावाहुरीको सम्भावना

अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ...

तीन प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना
तीन प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना

नेपालमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...