global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: एभरेष्ट बैंक

एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडी किन्न ७० प्रतिशतसम्म ऋण दिने

एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडी किन्न ७० प्रतिशतसम्म ऋण दिने

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ ।

एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक
एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

एभरेष्ट बैंकले ग्लोबल मनी विक मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो । किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता...

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जासम्बन्धी सम्झौता
आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जासम्बन्धी सम्झौता

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकका डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् ।...

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने
निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

एभरेष्ट बैंकले निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले विक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौता पत्रमा...

नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना
नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना

एभरेष्ट बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषबीच २५ लाखको ‘नेपाल प्रहरी-एभरेष्ट बैंक अक्षय कोष’को स्थापना गर्ने सम्बन्धको समझदारीपत्रमा बैंकले हस्ताक्षर गरेको हो...

एभरेष्ट बैंकद्वारा ललितपुरमा सोलार बस स्टयान्ड निर्माण
एभरेष्ट बैंकद्वारा ललितपुरमा सोलार बस स्टयान्ड निर्माण

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ । यसै सन्दर्भमा...

एभरेष्ट बैंकले बीवाईडीका विद्युतीय गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने
एभरेष्ट बैंकले बीवाईडीका विद्युतीय गाडी खरीदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

एभरेष्ट बैंक र बीवाईडीका विद्युतीय गाडीकाे अधिकृत बिक्रेता साइमेक्स इन्क प्रालिबीच फाइनान्स सुविधासम्बन्धी सम्झाैता भएकाे छ । सम्झाैताअनुसार बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् । यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी...

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन

एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने (आज) बुधबार अन्तिम दिन रहेको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामको ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६०...

एभरेष्ट बैंकले खोल्यो मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर
एभरेष्ट बैंकले खोल्यो मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । ललितपुर वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन...