गृहपृष्ठ Tag: आइपीओ
श्रीजनशील लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द...
सिक्लेस हाइड्रोपावर कम्पनीले आउँदो बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष...
इस्टर्न हाइड्रोपावरले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई बिक्री खुला गरिरहेको आइपीओमा आवेदन दिने म्याद भोलि मंगलबारसम्म रहेको छ । तर यस अवधिमा सबै आइपीओ बिक्री नभएमा भने ५ असोजसम्म पनि आवेदन दिन पाइनेछ । कम्पनीले १ सय अंकित मूल्यमा...
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।...
नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नलागेको हो । यसका लागि हिमालयन क्यापिटल...
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आज (बुधबारबाट) आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आइपीओ तथा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ...
खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ४ करोडको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो ।...
पिपुल्स पावर कम्पनीको आइपीओ (भदौ १२ गते) आइतबार बाँडफाँट हुने भएको छ । यसमा कुल १६ लाख ६ हजार १ सय १० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यस्तै, बिक्री प्रबन्धक प्रभु...
धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट भएको छ । लघुवित्तको आइपीओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जनाले आवेदन दिएकोमा १ हजार २ सय ८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । यस्तै, गोलाप्रथामार्फत कुल...
खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आज भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिसेयर १ सय रुपैयाँ...














