global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट हुने

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट हुने

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट हुने

पिपुल्स पावर कम्पनीको आइपीओ (भदौ १२ गते) आइतबार बाँडफाँट हुने भएको छ । यसमा कुल १६ लाख ६ हजार १ सय १० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।

यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटलले आफ्नै कार्यालय कमलादी काठमाडौंमा आइतबार दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरेको छ ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४ सय ६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६ सय ४१ जनाको भने हात खाली हुनेछ ।

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु