गृहपृष्ठ कस्तो छ घनश्याम भुसालको वाम एकता प्रस्ताव ?
कस्तो छ घनश्याम भुसालको वाम एकता प्रस्ताव ?
फाइल फोटो
नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकताको प्रस्ताव गरेका छन । भुसालले पोलिट्ब्युरो बैठकमा उक्त प्रस्ताव गरेका हुन् ।
वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने उनको प्रस्तावमा उल्लेख गरिएको हो । एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने भुसालको जिकीर छ ।
वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने समेत उनको दाबी छ ।
यस्तो छ, प्रस्ताव



प्रकाशित समय : १६:४८ बजे

















