गृहपृष्ठ अन्तर्वार्ता
काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक ‘कार–टी सेल (ऋब्च्–त् ऋभिि) थेरापी’ सेवा सुरु हुने भएको छ । क्यान्सर उपचारको क्षेत्रमा विश्वमै ‘क्रान्तिकारी’ मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ । यससँगै उपचारका लागि...
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा संक्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ । नेपालमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनरल फिजिसियन डा.संकल्प केसीले...
काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले महत्त्वपूर्ण व्यवस्थाहरू अगाडि सारेको छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले ल्याएको...
काठमाडौं । घरमा रहेको पुरानो औषधि म्याद हेर्नै नहेरी सेवन गर्ने तथा औषधिलाई आधा–आधा टुक्र्याएर खाने प्रवृत्ति नेपाली समाजमा सामान्यजस्तै बनेको छ । तर यस्ता बानीले औषधिको प्रभावकारितामा कमी ल्याउनुका साथै स्वास्थ्यमा प्रतिकूल असरसमेत पार्नसक्ने जनरल फिजिसियन डा. संकल्प केसीले...
काठमाडौं । ‘पैसै ठुलो छ’ ‘रेशमैको पछ्यौरी’, मलाई छाडी नजाउ’, ‘इलामले सम्झायो माया’ ‘सानु तिम्रो सम्झनामा’ ‘कान्छीलाई मोहनी जालमा पारेर’ जस्ता चर्चित गीतमा स्वर दिएर संगीतप्रेमीहरुमाझ प्रिय बनेका गायक रोशन गुरुङ हालैको दिन काठमाडौंको जोरपाटीमा भेटिए । तीन सयबढी गीतमा...
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषिलाई ‘शीर्ष प्राथमिकता’ मा राखेको दाबी गरेको छ । तर सरोकारवालाहरुका अनुसार बजेटको आकार, स्रोतको बाँडफाँट र कार्यक्रमहरूको प्रकृतिले उक्त दाबीलाई पुष्टि गर्दैन । कृषिको कुल बजेट घटाइएको, अधिकांश रकम रासायनिक मल खरिदमै...
काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय मुटु रोगको समस्या निकै जटिल र व्यापक बन्दै गएको छ । शारीरिक र मानसिक स्वास्थ्यको केन्द्रविन्दु मानिने मुटु अहिले हजारौँ नेपालीका लागि चिन्ताको विषय बनेको छ । मुटु रोग विशेषज्ञ डा. समीर कुमार...
पाटनने । पाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२/६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भएपनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन् ।गणतन्त्र विशेष कुराकानीमा उनले गणतन्त्र स्थापना हजारौँ जनताको...
काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस अझै तीव्र छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम...












