गृहपृष्ठ अन्तर्वार्ता

द्वन्द्वकालीन यौन हिंसा र न्यायको अपूरो खोज : देवी खड्काको साहसिक यात्रा
द्वन्द्वकालीन यौन हिंसा र न्यायको अपूरो खोज : देवी खड्काको साहसिक यात्रा

जुन १९ को दिन विश्वभर ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइन्छ । द्वन्द्वको समयमा यौन हिंसालाई एक नियोजित रणनीतिका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र यसबाट पीडितहरूको अधिकार सुनिश्चित गर्न यो दिवसले विशेष महत्त्व राख्छ । द्वन्द्व–सम्बन्धित...

बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय
बुढीगण्डकीलाई कम्पनी मोडेलमै अघि बढाएर रणनीतिक साझेदार भित्र्याउनुपर्छ : पूर्व ऊर्जा सचिव उपाध्याय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कार्य अधिकारसम्पन्न प्राधिकरण मोडेलमा अघि बढाउने घोषणा गरेको छ । यसअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु...

बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास
बिरामी परिन्, जोखिम मोलिन तर अन्ततः दुई हिमालमाथि फहराइन् इतिहास

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी...

सरकारी वेभसाइट अपाङ्गतामैत्री बनाउन इन्टरनेट सोसाइटी र सूचना प्रविधि विभागको प्रयास (भिडियो सहित)
सरकारी वेभसाइट अपाङ्गतामैत्री बनाउन इन्टरनेट सोसाइटी र सूचना प्रविधि विभागको प्रयास (भिडियो सहित)

काठमाडौं । सूचना प्राप्त गर्ने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्दै सरकारी डिजिटल सेवाहरूलाई अपाङ्गतामैत्री बनाउने उद्देश्यले एक महत्त्वपूर्ण पहल सुरु भएको छ । नेपाल सरकारका वेबसाइटहरू पहुँचयोग्य नहुँदा दृष्टिविहीन, श्रवणशक्ति कमजोर भएका तथा विभिन्न शारीरिक अपाङ्गता भएका नागरिकहरू सूचनाबाट बञ्चित...

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

काठमाडौँ ।लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र प्रतिस्पर्धाका आधारमा सक्षम जनशक्ति छनोट गर्दै आएको छ । आयोगले गर्दै आएका कार्यले सार्वजनिक सेवामा दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री परीक्षा प्रणाली, समावेशी प्रतिनिधित्व तथा सेवा प्रवाहको प्रभावकारितासम्बन्धी विषय महत्वपूर्ण बनेका...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल (भिडियो सहित)
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना...

दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै
दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका डा.विक्रम तिमल्सिनाले पदभार सम्हालेको दुई महिना १० दिन पूरा भएको छ । ०८२ चैत १३ गते मन्त्रीको सपथ लिएका नुवाकोट–१ बाट निर्वाचित सांसद तिमिल्सिनाले छोटो अवधिमै सञ्चार क्षेत्रका संरचनागत...

जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली (भिडियो सहित)
जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली (भिडियो सहित)

जनकपुर । मधेश प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू पछिल्ला वर्षहरूमा थप गम्भीर बन्दै गएका छन् । यस्ता चुनौतीबीच मधेश प्रदेश सरकारले वातावरण संरक्षण, चुरे क्षेत्रको व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका...

वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)
वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)

काठमाडौं । वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठुलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. राम प्रसाद चौधरी बताउँछन् । उनले वातावरण संरक्षणका लागि तत्काल समष्टिगत र ठोस कार्ययोजनाको आवश्यकता औँल्याएका छन्। नेपालको वातावरणीय क्षेत्रको वर्तमान अवस्था...

बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन् : राजेन्द्र दाहाल
बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन् : राजेन्द्र दाहाल

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन् । उनले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको र त्यसै अनुसारको कार्यक्रम नआएको...