गृहपृष्ठ अन्तर्वार्ता

कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे
कम्मर दुखाइ र नसा च्यापिने समस्या: अधिकांश बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन : डा. विनोद विजुक्छे

काठमाडौं । पछिल्लो समय कम्मर तथा ढाड दुखाइको समस्या युवादेखि वृद्धसम्मका मानिसलाई तीव्र रूपमा बढ्दै जान थालेको छ । पहिले उमेर बढेसँगै देखिने समस्या मानिने कम्मर दुखाइ अहिले लामो समयसम्म बस्ने बानी र शारीरिक गतिविधिको कमी कार्यालयमा कम्प्युटरअघि निरन्तर काम...

सरकारको एकसय दिन अत्यन्तै विवादास्पद र निराशाजनक : ऐन महर
सरकारको एकसय दिन अत्यन्तै विवादास्पद र निराशाजनक : ऐन महर

काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक...

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ । यसकै आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको वर्षौंदेखिको नेपालको सम्बन्धलाई सन्तुलित तथा आपसी हितका आधारमा अझ उचाइमा...

एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल (भिडियो सहित)
एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल (भिडियो सहित)

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय व्यापार संघले जनाएको छ । संघका अध्यक्ष हिमलाल खरालले सरकारले उपभोक्ताको हितका लागि ल्याएको व्यवस्थाको आफूहरू...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस (भिडियो सहित)
लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस (भिडियो सहित)

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राज्यका निकायहरूले विभिन्न प्रयास गरिरहेका भएपनि त्यो न्यूनीकरण हुन सकेको छैन् । पछिल्ला वर्षहरूमा लागूऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा तस्करीका नयाँ शैलीहरूले समस्या झन् जटिल बन्दै गएको देखिन्छ...

४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागूपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ । कुराकानीमा लागूपदार्थ तथा...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?
निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं । हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा व्रतमध्ये एकादशीको विशेष स्थान रहेको छ । त्यसमध्ये पनि निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई...

१० वर्षे योजना कार्यान्वयन गरेर नेपाललाई अद्वितीय वेलनेस हब बनाउनेछौं : वरिष्ठ प्रबन्धक थपलिया
१० वर्षे योजना कार्यान्वयन गरेर नेपाललाई अद्वितीय वेलनेस हब बनाउनेछौं : वरिष्ठ प्रबन्धक थपलिया

काठमाडौं । विश्वभरका मानिसहरुमा तीव्र जीवनशैली र मानसिक तनाव बढ्दो छ । मानिसहरू अहिले भौतिक सुख–सुविधा मात्र खोजिरहेका छैनन्, बरु आफ्नो मन र आत्मालाई शान्ति दिने ‘आरोग्य’ (वेलनेस)को खोजीमा छन् । यसलाई प्राथमिकता दिदैँ नेपाल सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय...

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले राजनीतिक...

द्वन्द्वकालीन यौन हिंसा र न्यायको अपूरो खोज : देवी खड्काको साहसिक यात्रा
द्वन्द्वकालीन यौन हिंसा र न्यायको अपूरो खोज : देवी खड्काको साहसिक यात्रा

जुन १९ को दिन विश्वभर ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस’ मनाइन्छ । द्वन्द्वको समयमा यौन हिंसालाई एक नियोजित रणनीतिका रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र यसबाट पीडितहरूको अधिकार सुनिश्चित गर्न यो दिवसले विशेष महत्त्व राख्छ । द्वन्द्व–सम्बन्धित...