गृहपृष्ठ अन्तर्वार्ता
नेपाली राजनीतिको आकाशमा जब–जब संकटका काला बादलहरू मडारिन्छन, तब–तब नेपाली कांग्रेसले देशलाई सही दिशा निर्देश गर्ने प्रकाश–स्तम्भका रूपमा काम गरेको छ । ०७ सालको क्रान्ति होस् वा ०४६ सालको जनआन्दोलन, या ०६२/०६३ को ऐतिहासिक परिवर्तन होस, हरेक मोडमा कांग्रेसको रुखले...
नेपाली ढाका उद्योगलाई नेपालको मौलिक पहिचान, सांस्कृतिक सम्पदा, अर्थतन्त्र र रोजगारीको महत्वपूर्ण आधारका रूपमा हेरिन्छ। हस्तकलामा आधारित यो उद्योग पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै आधुनिक मेसिन तथा औजारको प्रयोगसँग पनि जोडिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई रोजगारी...
काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनि चिनिन्छन् । पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू,...
काठमाडौं । हरिशयनी एकादशीको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यसै दिनदेखि भगवान विष्णु चार महिनाका लागि योगनिद्रामा जाने धार्मिक विश्वास छ । यही अवसरमा घर–घरमा तुलसी रोप्ने र त्यसको नियमित पूजा–आराधना गर्ने परम्परा रहिआएको छ । यो परम्परा केवल...
काठमाडौं । दुई तिहाइ नजिकको सरकारप्रति गैर आवासीय नेपालीहरु बढी आशावादी छन् । वर्षौंदेखि ओझेलमा पारिएका र अल्झाएर राखिएका आफ्ना मुद्दाहरु पूरा हुने विश्वासमा पनि छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई आफ्नै तिनै माग र मुद्दाका...
काठमाडौं । नेपाली राजनीति र पत्रकारिता क्षेत्रका एक आदरणीय व्यक्तित्व हुन हरिहर विरही । जनकपुरमा विद्यार्थी जीवन बिताउँदादेखि नै लोकतान्त्रिक आन्दोलनको राप र तापमा होमिएका विरहीले जननायक बिपी कोइरालासँग लामो समय संगत गर्ने अवसर पाए । विरहीले बिपी कोइरालाको व्यक्तित्व,...
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् ।उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका...
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस...
काठमाडौं । युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ । विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका...
काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ अहिले प्रचार–प्रसारको चरणमा छ । मुख्य अभिनेता अरुण क्षेत्री यतिबेला यही चलचित्रको प्रचारमा व्यस्त छन् । करिब एक दशकदेखि अभिनयमा सक्रिय क्षेत्रीका लागि ‘गौँथली’ केवल अर्को चलचित्र होइन, अभिनय...












