global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्वार्ता

सरकारी वेभसाइट अपाङ्गतामैत्री बनाउन इन्टरनेट सोसाइटी र सूचना प्रविधि विभागको प्रयास (भिडियो सहित)
सरकारी वेभसाइट अपाङ्गतामैत्री बनाउन इन्टरनेट सोसाइटी र सूचना प्रविधि विभागको प्रयास (भिडियो सहित)

काठमाडौं । सूचना प्राप्त गर्ने नागरिकको मौलिक हकलाई सुनिश्चित गर्दै सरकारी डिजिटल सेवाहरूलाई अपाङ्गतामैत्री बनाउने उद्देश्यले एक महत्त्वपूर्ण पहल सुरु भएको छ । नेपाल सरकारका वेबसाइटहरू पहुँचयोग्य नहुँदा दृष्टिविहीन, श्रवणशक्ति कमजोर भएका तथा विभिन्न शारीरिक अपाङ्गता भएका नागरिकहरू सूचनाबाट बञ्चित...

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

काठमाडौँ ।लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र प्रतिस्पर्धाका आधारमा सक्षम जनशक्ति छनोट गर्दै आएको छ । आयोगले गर्दै आएका कार्यले सार्वजनिक सेवामा दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री परीक्षा प्रणाली, समावेशी प्रतिनिधित्व तथा सेवा प्रवाहको प्रभावकारितासम्बन्धी विषय महत्वपूर्ण बनेका...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल (भिडियो सहित)
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना...

दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै
दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका डा.विक्रम तिमल्सिनाले पदभार सम्हालेको दुई महिना १० दिन पूरा भएको छ । ०८२ चैत १३ गते मन्त्रीको सपथ लिएका नुवाकोट–१ बाट निर्वाचित सांसद तिमिल्सिनाले छोटो अवधिमै सञ्चार क्षेत्रका संरचनागत...

जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली (भिडियो सहित)
जलवायु परिवर्तनको असर नियन्त्रण कुनै एक मन्त्रालय वा सरकारको प्रयासले मात्र सम्भव छैन् : सूर्यप्रसाद मैनाली (भिडियो सहित)

जनकपुर । मधेश प्रदेशमा बढ्दो गर्मी, खडेरी, भूमिगत पानीको सतह घट्दै जानु, प्रदूषण र जलवायु परिवर्तनका असरहरू पछिल्ला वर्षहरूमा थप गम्भीर बन्दै गएका छन् । यस्ता चुनौतीबीच मधेश प्रदेश सरकारले वातावरण संरक्षण, चुरे क्षेत्रको व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणका...

वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)
वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)

काठमाडौं । वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठुलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. राम प्रसाद चौधरी बताउँछन् । उनले वातावरण संरक्षणका लागि तत्काल समष्टिगत र ठोस कार्ययोजनाको आवश्यकता औँल्याएका छन्। नेपालको वातावरणीय क्षेत्रको वर्तमान अवस्था...

बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन् : राजेन्द्र दाहाल
बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिएन् : राजेन्द्र दाहाल

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले सार्वजनिक तथा सामुदायिक शिक्षालाई अपेक्षित प्राथमिकता दिन नसकेको बताएका छन् । उनले बालबालिका र युवाहरुको शिक्षालाई उच्च प्राथमिकतामा नराखेको र त्यसै अनुसारको कार्यक्रम नआएको...

क्यान्सर उपचारका विश्वकै प्रभावकारी प्रविधि नेपालमा, काठमाडौं क्यान्सर सेन्टरमा सेवा उपलब्ध
क्यान्सर उपचारका विश्वकै प्रभावकारी प्रविधि नेपालमा, काठमाडौं क्यान्सर सेन्टरमा सेवा उपलब्ध

काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक ‘कार–टी सेल (ऋब्च्–त् ऋभिि) थेरापी’ सेवा सुरु हुने भएको छ । क्यान्सर उपचारको क्षेत्रमा विश्वमै ‘क्रान्तिकारी’ मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको छ । यससँगै उपचारका लागि...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी
बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा संक्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ । नेपालमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनरल फिजिसियन डा.संकल्प केसीले...

पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह  (भिडियो सहित)
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह  (भिडियो सहित)

काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले महत्त्वपूर्ण व्यवस्थाहरू अगाडि सारेको छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले ल्याएको...