गृहपृष्ठ अन्तर्वार्ता
सरकार र त्यसको नेतृत्व गर्न पुग्ने पात्रहरुमाथि निरन्तर आलोचना र असन्तुष्टिहरु व्यक्त भइरहेका छन् । आज कसैमाथि विकर्षण छ भने त्यो सरकारको नेतृत्व गर्न पुग्ने व्यक्ति वा राजनीतिमा सक्रिय नेताहरु बनेका छन् । देश राजनीति नभई चल्दैन । तर राजनीतिमा...
जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र...
नाकाबन्दी, भुकम्प, कोभिड १९ ले शिथिल बनाएको अवस्थामा फेरि आर्थिक मन्दी छाएको अवस्था छ । यो समयमा सबै व्यवसायीले सकारात्मक सोच बनाउने, आत्मबल बढाउनुपर्छ । नेपाल सरकारले व्यवसायमैत्री कानुन, निति निर्माण गर्न पहल गरिदिनुपर्ने देखिन्छ । राजनितिक दलहरु पनि आर्थिक...
आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी फलाउने दिन । राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक वर्ष २०७९/८० अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ६ प्रतिशत छ । मुलुकलाई कृषि उत्पादनमा जोड दिन...
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा...
सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ । आउँदो आइतबार र सोमबार (वैशाख १६ र १७ गते) ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ काठमाडौँमा आयोजना हुँदैछ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पूर्वतयारीका...
सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत राजनीतिक उपलब्धिमाथि असान्दर्भिक छलफल भएको ठहर गरेको छ । राजनीतिक...
ई. कृष्णभक्त दुवालको जन्म भक्तपुरको थालाछे मा २०३६ साल चैत्र २२ गते भएको हो । उनको परिवारमा आमा, श्रीमती र छोरी छन् । उनको बुवाले जिविका पार्जनको लागि कृषि गर्नुहुन्थ्यो, विस्तारै परिवार कृषिबाट व्यापार व्यवसायमा लागेका थिए । उनले कक्षा...
२०२६ सालमा जन्मिएका बिजय कुमार राय अहिले राम जानकी ट्रेड एण्ड सप्लायर्स प्रा.लिका प्रबन्ध निर्देशक रहेका छन् । उनले जिवनमा अटो मोबाइल्स क्षेत्रको निकै अनुभव बटुल्न सफल भएका छन् । उनले अहिलेसम्म धेरै कम्पनीहरुमा काम गरिसकेका छन् । उनलाई काम...
कुनै पनि दुर्घटना वा कुनै प्रकोपबाट हुने क्षतिलाई कम गर्नका लागि बीमा गर्नु पर्ने जरुरी हुन्छ । बीमा नगरेको खण्डमा त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी लगानी कर्ता वा व्यक्तिले व्यहोर्नु पर्ने हुन्छ । तर जब बीमा गरिन्छ भने त्यस्तो जोखिमको...












