गृहपृष्ठ Tag: सुनिल केसी
अन्तर्वार्ता
अर्थतन्त्रमा चुनौती छ, तर बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छन् : सुनिल केसी

मौद्रिक अवस्था ठिक भए पनि सरकारी वित्तमा समस्या छ । सरकारले पुँजीगत खर्च गर्न नसक्ने हो भने फेरि केही समयमै बैंकहरूमा भएको लगानीयोग्य पुँजीमा कमी आउँछ । त्यसैले पनि बैंकहरूले सावधानीपूर्वक कर्जा लगानी गर्नुपर्ने अवस्था छ । सरकारको पुँजीगत खर्च नभइरहेकै कारण निजी क्षेत्रबाट पनि लगानी विस्तार भइरहेको छैन ।













