गृहपृष्ठ समाज
नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङबाट कसरी सजग रहने भन्ने विषयमा भने कसैको ध्यान पुगेको देखिँदैन । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेका अनुसार चट्याङका कारण गत...
डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सको नाम परिवर्तन गरिएको छ । डा. देवकोटाको सम्झनामा अस्पतालको नाम परिवर्तन गरी उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्स राखिएको हो । पित्तथैलीको...
चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनकपुरमा योग शिविर आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरमा योग शिविरको भव्य तयारी भइरहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा जानकी मन्दिरमा बिहीबार बिहान...
भक्तपुर सूर्यविनायक घर भएका विदुर घतानी एक नीजि कम्पनीको माथिल्लो तहमै कार्यरत छन् । आम्दानी पनि मासिक ४० हजार रुपैयाँभन्दा बढी नै छ । उनको पारिवारिक पृष्ठभूमि पनि सम्पन्नशाली छ । तर पनि नेपालमा भविष्य नदेखेका उनी आफ्नो भविष्य विदेशतिरै...
दिवंगत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली लागि न्युरो अस्पताल बाँसबारीमा राखिएको छ । डा. देवकोटालाई श्रद्धाञ्जली दिन नेता, सहकर्मी, र सार्वसाधारणको बाक्लो उपस्थिति छ । देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष...
केही दिनअघि रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटी युवती भेटिइन् । ती युवती वास्तवमा काठमाडौंबाट संयुक्त अरब इमिरेट्स (यूएई)का लागि उडाइएकी थिइन् । तर, यूएई पुगेँ भनेर विमानबाट झरेकी ती युवती त्यतिबेला झसंग भइन्, जतिबेला ट्याक्सी चालकले उनलाई भैरहवा आइपुगेको...
पुरातत्व विभागले रुपन्देहीको शुद्धोधन गाउँपालिका–५, मानपकडी दर्बाह क्षेत्रमा रहेको भुवनेश्वरी कोटहीमाई मन्दिरपरिसरमा उत्खनन् सुरु गरेको छ । आइतबारबाट सुरु गरेको विभागले प्रारम्भिक उत्खनन् जारी राखेको हो । लुम्बिनीको मायादेवी मन्दिरपरिसरमा भेटिएको जस्तो पातलो खालको इँट्टा उत्खनन क्षेत्रमा स्थानीयहरुले देखिएको भन्ने...
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पताल प्रशासनले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएर डा. देवकोटा केही महिनाअघि नेपाल फर्किएका थिए...
बुटवल उपमहानगरपालिका–७, दिपनगरबाट केही दिनअघि अपांगता परिचयपत्रका लागि वडा कार्यालयबाट कमला रोकाले सिफारिस बनाइन् । वर्षौंदेखि नगरमा बस्दै आएकी उनको अपांगता परिचयपत्र बनेको छैन । परिचयपत्र नभएकै कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट उनी वञ्चित छिन् । बुटवल उपमहानगरपालिकाको सिफारिस...
ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकु जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने परम्परा रहेको दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता शनिवारबाट शुरु भएको छ । संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले न्यकू जात्रा...














