global ime bank Long Banner Ad
IME Pay
बैंकिङ जागिरमा युवाको आकर्षण, भन्छन् ‘ग्लामर र मर्यादित क्षेत्र’
बैंकिङ जागिरमा युवाको आकर्षण, भन्छन् ‘ग्लामर र मर्यादित क्षेत्र’

सर्लाहीकी बबिता खड्का अहिले के एण्ड के कलेजमा म्यानेजमेन्ट पढ्दैछिन् । भविष्यमा बैंकर बन्ने लक्ष्यसहित उनले म्यानेजमेन्ट विषय रोजेकी हुन् । पढ्नमा अब्बल दर्जाकी उनको सानैदेखि बैंकर बन्ने ठूलो रहर छ । बिनिताजस्तै धेरै युवा अहिले बैंकको जागिरे हुने प्रयासमा...

पशुचौपायामा पनि ठेकेदारको लापर्बाही, दर्जनौँ गाई भोकैले मरे
पशुचौपायामा पनि ठेकेदारको लापर्बाही, दर्जनौँ गाई भोकैले मरे

कैलाली सदरमुकाम धनगढीबाट बझाङका विभिन्न स्थानका स्थानीयलाई वितरण गर्न भन्दै लगिएका छाडा गाईगोरु धमाधम मर्न थालेका छन् । बझाङका विपन्न समुदायलाई वितरण गर्न धनगढी उप–महानगरपालिकाले ठेकेदारमार्फत पठाएका छाडा गाई बाटोमै मर्न थालेका हुन् । सदमुकाम धनगढी नजिकै रहेको कैलालीको गोदावरी...

सीप सिके विदेसिनु पर्दैन
सीप सिके विदेसिनु पर्दैन

आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण चितवनका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनस्थित पार्वतीपुरका ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार भएका छैनन् आठ जनालाई रोजगारी...

यौनसम्बन्धी महिलाले सोच्ने दश अनौठा कुरा
यौनसम्बन्धी महिलाले सोच्ने दश अनौठा कुरा

नेपाली समाजमा यौनसम्बन्धी खुलेयाम कुराकानी हुँदैन । भएपनि निश्चित उमेर समूहका मानिसहरुबीच यदाकदा हुन्छ । पुरुषको तुलनामा महिला यस्ता कुराकानीबाट टाढै बस्ने गरेका छन् । तर, विभिन्न अध्ययनले के देखाउँछ भने, महिलामा पनि सेक्ससम्बन्धी अनौठा चाहाना हुन्छन् । यद्यपि, उनीहरु...

बाैद्धमा गाेली चल्याे
बाैद्धमा गाेली चल्याे

काठमाडाैंकाे बाैद्घमा गाेली चलेकाे छ । महानगरीय अपराध महाशाखाकाे टाेलीले नियन्त्रणमा लिन खाेज्दा खुँडे भनिने अमरबहादुर तामाङ समूह प्रतिकारमा उत्रेपछि २ राउण्ड गाेली चलाइएकाे प्रहरीले जनाएकाे छ । गाेली लागेर अमरबहादुर तामाङ घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे...

व्यापारी पोद्दार तानिए ३३ किलो सुन प्रकरणमा
व्यापारी पोद्दार तानिए ३३ किलो सुन प्रकरणमा

३३ किलो सुन प्रकरणमा व्यापारी विमलकुमार पोद्दार पक्राउ परेका छन् । सुन तस्करी तथा सनम हत्या प्रकरणसहित हुन्डीको मुख्य कारोबारीसमेत रहेको आरोपमा पक्राउ परेका उनी अहिले कालिमाटी प्रहरी हिरासतमा छन् । सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको...

प्रेस काउन्सिलले रवि लामिछानेलाई भन्यो– मर्यादामा रहेर काम गर्नू
प्रेस काउन्सिलले रवि लामिछानेलाई भन्यो– मर्यादामा रहेर काम गर्नू

प्रेस काउन्सिलले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछालाई पेसागत मर्यादामा रहेर काम गर्न निर्देशन दिएको छ । लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दिएपछि प्रेस काउन्सिलले उनलाई तथ्यसहितको तर्कबिना कुनै पनि खालका सतही टीका–टिप्पणी नगर्न÷नगराउनसमेत आग्रह गरेको छ...

समृद्ध नेपालका लागि स्वस्थ नेपाली : प्रदेश प्रमुख कायस्थ
समृद्ध नेपालका लागि स्वस्थ नेपाली : प्रदेश प्रमुख कायस्थ

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ का साथै सिंगो मुलुकलाई समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जद्वारा जनकपुरको जानकी मन्दिरमा आयोजित योगस्थलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख...

घरमै पाइने यी ९ खानेकुरा खाँदा बढ्छ यौन इच्छा
घरमै पाइने यी ९ खानेकुरा खाँदा बढ्छ यौन इच्छा

खानेकुराको सन्तुलन मिलेन भने मानिसले अनेक किसिमको सास्ती बेहोर्नुपर्ने हुन्छ । कसैलाई शारीरिक त कसैलाई मानसिक समस्या आइपर्छ । चिन्ता, डिप्रेशन, थकानलगायत समस्या मानसिक समस्या हुन् भने मोटोपन, शारीरिक समस्या, यौनरोय इत्यादि चाहिँ शारिरीक समस्या हुन् । यीमध्ये यौनसम्बन्धी समस्याले...

चट्याङ रोक्ने संयन्त्र घरैपिच्छे जडान गर्ने तयारीमा सरकार
चट्याङ रोक्ने संयन्त्र घरैपिच्छे जडान गर्ने तयारीमा सरकार

नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङबाट कसरी सजग रहने भन्ने विषयमा भने कसैको ध्यान पुगेको देखिँदैन । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख केदार न्यौपानेका अनुसार चट्याङका कारण गत...