गृहपृष्ठ समाज
कैलालीको गोदावरी नगरपालिकाकी एक महिलाले श्रीमानलाई भीरबाट धकेलेर हत्या गरेकी छन् । प्रेमी दीपक खत्रीसँग मिलेर लक्ष्मी बडैला बिष्टले माइती घरनजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमानलाई घुम्न जाने भन्दै...
नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलोस्थित टोपो खोलामा मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा पाँच बजेतिर पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने...
पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ’ गुरागाईं भन्छन् । वि.सं. २०४३ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले...
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नम्बरको मिनी...
महोत्तरीको औरही नगरपालिका-२, फुलबरिया गाउँकी एक बालिका घरनजिकै रहेको खोलामा भाँडा माझ्न गएका बेला बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घरनजिकै भएर बग्ने जंघा खोलामा भाँडा...
सरकारले उखु किसानको पैसा समयमा भुक्तानी नगर्ने चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा उद्योग मन्त्रालयले महोत्तरी, नवलपरासी र सर्लाहीका चार उद्योगीलार्इ पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण...
रुपन्देहीमा गएको ६ महिनामा गैरराज्य पक्षबाट मानवअधिकारसम्बन्धी एक सय ३७ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीका अनुसार ६ महिनामा एक सय ३७ वटा घटना भएकोमा नौ वटा ठाडो मौखिक उजुरी परेका छन् । इन्सेक रुपन्देहीले...
पाेखरा महानगरपालिकाका वरिष्ठ रामाजिक विकास अधिकृत तथा सूचना अधिकारी ओमराज पौडेल वेपत्ता भएका छन् । वेपत्ता भएका पौडेलको खोजी कार्य तिव्र पारिएको छ । मर्निङवाक जाने भनेर विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।...
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताएका छन् । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको अाठाैं वार्षिकाेत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काेइरालाले कांग्रेससँग इतिहास, सिद्धान्त र निष्ठावान्...
रोजगारीका लागि इजरायलमा रहेका प्रवासीले दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 'मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल'ले रक्तक्यान्सरबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि...














