global ime bank Long Banner Ad
IME Pay
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङको खनियाबास गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर साईश्वाँरा बस्ने राजकुमार गुरुङ, उनकी ३३ वर्षीया श्रीमती बसुदा, छोरीहरू १० वर्षीया लक्ष्मी र ५ वर्षीया...

अपांग वा अशक्तलार्इ हिमाल आरोहण नरोक्न सर्वाेच्चको आदेश
अपांग वा अशक्तलार्इ हिमाल आरोहण नरोक्न सर्वाेच्चको आदेश

अपांग वा अशक्तताको नाममा कुनै पनि व्यक्तिलाई हिमाल आरोहण गर्न नरोक्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतले दुवै हात, खुट्टा, आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहण संघको नियमावली संविधानविपरीत रहेको भन्दै आरोहणमा कसैलाई रोकतोक नगर्न आदेश...

बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर
बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर

बाजुराको त्रिवेणी नगरपालीका टोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिवेणीको छतारा जाँदै गरेको से १ ज ९९९ जिप टोलीमा दुर्घटना हुँदा त्रिवेणी नगरपालिका १ का वडा...

हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न
हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न

हुण्डी कारोवार गरेको आरोपमा २० लाख रुपैयाँ नगद सहित एक बृद्ध पक्राउ परेका छन् । काठमाडौंस्थित नयाँ बजारमा श्रोत नखुलेको हुण्डी कारोवार (समानान्तर बैकिङ कारोबार) को रकमका साथमा ७२ को बालकृष्ण भण्डारीलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको...

एघार उद्योगमा शिलबन्दी
एघार उद्योगमा शिलबन्दी

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा...

मनसुन सुरू भएसँगै बाढी-पहिरोकाे त्रास
मनसुन सुरू भएसँगै बाढी-पहिरोकाे त्रास

मनसुन शुरु भएको दुई साता भइसक्दा पनि मुलुकभर फैलन नसकिरहेको अवस्थामा आजबाट भने मुलुकभर मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा नेपालमा विशेष ध्यान पुर्याउनुपर्ने जानकारहरुले बताएका छन् । भूगर्भविद्का अनुसार भूकम्पले क्षति...

मुद्दाको चापअनुसार जनशक्ति छैन : कामु प्रधानन्यायाधीश
मुद्दाको चापअनुसार जनशक्ति छैन : कामु प्रधानन्यायाधीश

कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा मंगलबार आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा बाेल्दै का.मु. प्रधानन्यायाधीश जाेशीले...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा परी कपिलवस्तुमा एक युवाको ज्यान गएको छ । दुर्घटनामा दुई युवा घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे. ८ प ११५१ नम्बरको मोटरसाइकल शिवराज नगरपालिका–५, खैरीमा अनियन्त्रित भई दुर्घटना भएको हो । तीव्र गतिका कारण मोटरसाइकल...

विश्वकप माहोल र अराजक समर्थक
विश्वकप माहोल र अराजक समर्थक

रुसमा जारी विश्वकपको २१औं संस्करणको ज्वरो विश्वभरका फुटबल समर्थकमाझ चढिरहँदा नेपाली फुटबलप्रेमी पनि यसबाट अलग रहन सक्ने कुरै भएन । घर, कार्यालय, सामाजिक सञ्जालदेखि चियापसलसम्म विश्वकपकै चर्चा र बहस छ । ट्रफी कसले उचाल्छ भन्नेमा समर्थकका आ-आफ्नै अनुमान र दाबी...

प्रहरीबाटै श्रीमतीको हत्या
प्रहरीबाटै श्रीमतीको हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार धानको बीउ छर्ने विषयमा सामान्य विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी २७ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।...