गृहपृष्ठ समाज
मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपाल दोस्रो तहमै सीमित देखिएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपाल दोस्रो तहको स्तरबाट माथि आउन नसकेको देखाएको हो । विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयत्नको मूल्यांकन गरिएको उक्त...
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचार वीर अस्पतालको आईसीयू कक्षमा भइरहेको छ । ‘बिहीबारदेखि वीर अस्पतालको आईसीयू कक्षमा राखे उपचार...
सोलुखुम्बुको सल्यानमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यान गाउँपालिकाबाट रमितेबजारका लागि छुटेको ना १ ज १८६० नम्बरको जीप शुक्रबार बिहान करिब ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी...
न्युज कारोबार डटकमका प्रदेश ५ संयोजक एवं बुटवल टुडे दैनिकका वरिष्ठ संवाददाता कृष्ण खनाल कृषि पत्रकार संघअन्तर्गत प्रदेश ५ कमिटीको अध्यक्षमा चुनिएका छन् । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले खनालको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा...
राजधानीको नयाँ बानेश्वरस्थित एक कार्यालयमा जारको पिउने पानीमा लेउ नै लेउ भेटियो । तीन–चारवटा जारमा लेउ भेटिएपछि कार्यालयका कर्मचारीले पानी उत्पादक गोरखा बेभरेजमा फोन गरे र त्यसका सञ्चालकलाई कार्यालयमै बोलाए । गोरखा बेभरेजले उत्पादन गरेको ‘मास्टर अक्वा’ को बचाउ गर्न...
पाटन औद्योगिक क्षेत्रमा काम गर्ने एक मजदुरको चुँडिएको औंला १० घण्टापछि जोडिएको छ । असार ६ गते पाटन औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगमा काम गर्ने क्रममा औंला चुँडिएका मजदुरको नेपाल मेडिसिटी अस्पतालमा रिप्लान्ट सम्भव भएको हो । अस्पतालका डा. संगम...
काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ । आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा...
झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ । बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि...
धादिङ केन्द्र बनाएर केहीबेर अघि भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केही दिनयता धादिङ केन्द्र बनाएर स-साना भूकम्प गइरहेका छन् । दुर्इ दिनअघि...
म्याग्दीको धौलागिरि गाउँपालिका-४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल बनेपछि एक दिनको बाटो एक घण्टामा छोटिएको छ । एक सय दुर्इ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिम्कोष र बगर गाउँका बासिन्दाले जोखिम मोलेर...














