global ime bank Long Banner Ad
IME Pay
सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ
सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ

सुनमा मिसावट गरेको अभियोगमा बर्दियाका १४ व्यवसायी पक्राउ परेका छन् । सुनचाँदी पसलको अनुगमन गरी संकलन गरिएको सुनको नमुना परीक्षण गर्दा मिसावट पाइएपछि उनीहरूलार्इ पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया प्रशासनका अनुसार व्यवसायीले सुनमा ८ प्रतिशतभन्दा...

अनुगमन गरिएका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित
अनुगमन गरिएका अधिकांश मासु पसल अवैध रूपमा सञ्चालित

भक्तपुर नगरपालिकाले आइतबार च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गएको टोलीले गरेको अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालित भएको पाइएको हो ।...

नक्कली हतियार देखाएर लुटपाट गर्ने गिरोह पक्राउ
नक्कली हतियार देखाएर लुटपाट गर्ने गिरोह पक्राउ

नक्कली हतियार देखाएर लागु औषधको कारोबार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि नक्कली हतियार देखाएर मानिसलाई तर्साउने र लागु औषधको कारोबार गर्ने गरेको उजुरी नयाँ बारेश्वर प्रहरी बृत्तमा पुगेपछि प्रहरीले शंकास्पद स्थानमा छापा मारेको थियो ।...

मधुमेहको मुख्य कारक वायु प्रदूषण !
मधुमेहको मुख्य कारक वायु प्रदूषण !

सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदूषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ । यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ ।...

सामुदायिक वन  आयस्रोत र समुदाय परिवर्तनको आधार
सामुदायिक वन  आयस्रोत र समुदाय परिवर्तनको आधार

समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनका रुपमा रहेका सामुदायिक वन नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले चालू आर्थिक वर्षको ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ मार्फत मुलुकभरका सामुदायिक वनमा नुवाकोटको छापगैरी सामुदायिक वन...

सन्तपुर नमुना बस्तीमा सुन्तलीको जन्मउत्सव
सन्तपुर नमुना बस्तीमा सुन्तलीको जन्मउत्सव

हास्यकलाकार कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्मदिन रौतहटको सन्तपुर एकिकृत नमुना बस्तीमा भब्य तथा सब्य रुपमा मनाएकी छिन । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्मित चन्द्रपुर नगरपालिका ८ स्थीत रहेको नमुना बस्तीमा सुन्तलीले बालबालिकाहरु संग खुशी साटेर...

तीन किलो सुनसहित दुईजना पक्राउ
तीन किलो सुनसहित दुईजना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको...

दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते
दोलखामा जिप दुर्घटना, चालकको मृत्यु, तीन घाइते

दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जिप चालक जिरी नगरपालिका–९ ठूलो पातलका सुवास तामाङको मृत्यु भएको हो । जिपको अगाडिको सिसा फुटेर...

एक किलो सुनसहित पक्राउ
एक किलो सुनसहित पक्राउ

प्रहरीले वीरगन्ज महानगरपालिका-१६, शंकराचार्य गेटबाट एकजनालार्इ एक किलो सुनसहित पक्राउ गरेको छ । सर्लाहीको हरिपुर नगरपालिका-९ बस्ने सन्तोषकुमार साहलाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नेपालबाट भारत जाँदै गरेको ना. ४८ प ३७७४ नम्बरको...

विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’
विद्यालयको बेथिति : चौरमा गाई, छेउमा भट्टी, शिक्षक भन्छन्, ‘अब विदेश जाने हो’

धनुषाको पूर्वी क्षेत्र सवैला नगरपालिका वडा नं. ३ हनुमान चौकमा दुई सय घरपरिवार बस्दै आएको दलित बस्ती छ । महरा जातिको बाहुल्यता रहेको उक्त बस्तीमा २०६० सालमा श्री सहिद शम्भु राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना गरिएको थियो । तर, अहिविद्यालयको विजोग...