global ime bank Long Banner Ad
IME Pay
काठमाडौंको धर्मस्थलीमा खोलाले बगाएर एकजनाको मृत्यु
काठमाडौंको धर्मस्थलीमा खोलाले बगाएर एकजनाको मृत्यु

काठमाडौंको धर्मस्थलीमा महादेव खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–६ का निर्माण मजदुर प्रकाश पुर्कुटीको खोलाले बगाएर मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पुर्कुटीको शव जलंगाको पुलनजिक फेलापरेको थियो । उनको शव पोस्टमार्टमका लागि टिचिङ हस्पिटल...

बाढी–पहिरो समस्या समाधानका लागि समिति गठन
बाढी–पहिरो समस्या समाधानका लागि समिति गठन

बाढी–पहिरोको समस्या समाधान गर्न कर्णाली सरकारले ११ सदस्यीय समिति गठन गरेको छ । कर्णाली सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा कर्णाली प्रदेशका सातवटा मन्त्रालयका सचिव र तीनजना...

वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक
वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा समेत पानीको बहाव बढ्दै गएको छ । प्रदेश ७ का पहाडी जिल्लामा लगातार वर्षा भएपछि कञ्चनपुर र कैलालीका अधिकांश नदी र खोलामा पानीको सतह बढ्दै गएको छ । महाकाली नदीमा पानीको सतह...

भूकम्पका कारण निर्मित गुन्सालको सामूहिक वस्ती
भूकम्पका कारण निर्मित गुन्सालको सामूहिक वस्ती

वि.सं. २०७२ वैशाख १२ नेपालीहरुको लागी एक अकल्पनीय दिन बन्यो । वैशाख १२ गते गएको भूकम्पले देशभर जनजीवन प्रभावित बनायो । वैशाख १२ को भूकम्पका कारण लगातार रुपम परकम्पहरु गए । छिटफुट रुपमा अहिले सम्म पनि परकम्पहरु गइरहेका छन् ।...

बाढी र पहिरोमा परी देशभर पाँचजनाको मृत्यु, तराई जलमग्न
बाढी र पहिरोमा परी देशभर पाँचजनाको मृत्यु, तराई जलमग्न

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । आइतबारदेखि परेको पानीले पहाडी क्षेत्र पहिरोको जोखिममा परेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरो र डुबानमा परी पाँच जनाले ज्यान गुमाएका छन्...

अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु
अविरल वर्षापछि कैलाली जलमग्न, घर भत्किएर एकजनाको मृत्यु

अविरल वर्षाका कारण कैलालीमा घर भत्किएर एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति घर भत्किएर गोदावरी नगरपालिका–९, धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी...

सप्तकोशीमा पानीको बहाव बढ्यो
सप्तकोशीमा पानीको बहाव बढ्यो

पहाडी जिल्लामा लगातार परेको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको सतह बढेसँगै राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु भएको छ । स्परमध्ये २६–८८ नम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि बढी...

ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो र ढुंगा खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चारकिलो, जलवीरे र टोपेखोलामा ठूलो चट्टान खसेपछि बिहान ८ बजेबाटै सडक अवरुद्ध बनेको हो । पहिरो खसेकाले विहान सवा ५ बजेदेखि सडक एकतर्फीमात्रै चलिरहेको छ । तर, पुनः ढुंगा खसेपछि...

मुसीकाेटमा बस दुर्घटना, १४ जना घाइते
मुसीकाेटमा बस दुर्घटना, १४ जना घाइते

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ पितिवाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेका लागि छुटेको ना ४ ख ६३२६ नम्बरको बस बिहानत साढे २ बजे पल्टिएको हो ।...

करेन्ट लागेर एककाे मृत्यु
करेन्ट लागेर एककाे मृत्यु

  कञ्चनपुरका भीमदत्त–३ तिलकपुरमा विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । कञ्चनपुरकाे लालझाडीका शिवराज रानाको करेन्ट लागेर मृत्यु भएकाे हाे । साेही घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरूकाे कोहलपुर अस्पतालमा उपचार भइरहेकाे छ ।...