गृहपृष्ठ समाज
अविरल वर्षाका कारण मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ । शनिबारदेखि मंगलबार साँझसम्म बाढीपहिरोका कारण २२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता र ८ जना घाइते छन् । पहाडि क्षेत्रमा पहिरोले क्षति गरिरहेको छ भने तराईमा...
शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि गरिब किसालाई दिने अनुदान गैह्र कानुनी रुपमा सत्तारुढ दलका एक सासंदले पाउने भएका छन् । किसानलाई दिने ११ करोड रुपैयाँ अनुदानका लागि प्रतिस्पार्धमा रहेका ३० कृषक समूहहरुलाई पाखा लगाउँदै व्यवसायिक पृष्ठभूमिका सांसद बद्री...
नागरिक समाजका अगुवाहरुले आमरण अनशनरत गंगामाया अधिकारी र डाक्टर गोविन्द केसीको ज्यान बचाउन अपिल गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि नागरिक समाजका अगुवाहरुले सरकार दुबैको मागप्रति उदासिन रहेको आरोप लगाए । पत्रकार सम्मेलनमा सर्वाेच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला...
अहिले विश्वकप फुटबलको माहौल चलिरहेका बेला नेपालमा कुन देशले हार्छ र कुन देशले जित्छ भन्दै बाजी लगाउने खेल बढ्दै गएको छ । कतै तपार्इं पनि यस्तै आर्थिक लाभको लोभमा परेर बाजी लगाउदै हुनुहुन्छ की ? यदी त्यसो गर्दै हुनुहुन्छ भने...
रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमै पुनःनिर्माणको काम शुरु हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि...
दुई दिनदेखिको अविरल वर्षापछि दाङका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो...
कैलालीको टीकापुर अस्पतालमा अनौठो शिशुको जन्म भएको छ । जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति...
लगातारको वर्षाले प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरपालिका जलमग्न बनेको छ । खासगरी पश्चिम क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । एकैपटक नगरक्षेत्रका अधिकांश सडक र नाला भत्काइएकाले पानीले निकास पाउन सकेको छैन । जसले गर्दा नगरक्षेत्रका सडकसहित विद्यालयत,...
रुपन्देही तथा आसपासको क्षेत्रमा आइतबारदेखि सोमवार साँझसम्म नेपालमै सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागले नेपालमा गरेको मापन केन्द्र अनुसार सबैभन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साँझ पौने ६ बजेसम्म भैरहवामा...
लगातारको बर्षापछि आएको बाढी र पहिरोमा परी मुलुकभर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । घरभन्दा उत्तरपट्टिको पर्खाल भत्किएर थिच्दा रोल्पामा तीन जनाको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा सोमबार...














