गृहपृष्ठ समाज
महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना. ५ ख ४१९० नम्बरको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट २४ एम्पुल...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ११ जग्गाधनीले ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्रदान गरका छन् । प्रदेश १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक...
माइतिघर मण्डलालाई निषेधित क्षेत्र तोक्ने सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय मौलिक हकविपरीत रहेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् । बिहीबार रिट दर्ता गरेको सर्वोच्चले भोलि नै रिटको...
नुवाकोटका सांसद बद्री मैनालीले चुनाव खर्च उठाउन सरकारबाट ११ करोड रुपैयाँ अनुदान हात पारेपछि कृषि परियोजना कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ । शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि विपन्न किसानले पाउनुपर्ने अनुदानको पहुँचकै आधारमा सत्तारुढ दलका सांसद मैनाली...
विराटनगर र कटहरीबाट प्रहरीले बुधबार ८५ लिटर अवैध मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाट खोला र सिआरभि कटहरीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक र कटहरी गाउँपालिका वडा नम्बर ४ का विभिन्न...
बाढीपहिरोमा परी देशभर २६ जनाको मृत्यु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा 'बादल'ले केही दिनयता बाढी र पहिरोले पुर्याएको क्षतिबारे जानकारी दिँदै १५ देखि २० गतेभित्र २६ जनाको मृत्यु भएको बताएका हुन् । बाढीमा परी दुर्इजना बेपत्ता...
काठमाडौंको उत्तरी भेगमा रहेको टोखा केब प्रालिमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सख्या बढ्दै जान थालेको छ । टोखा नगरपालिका–६ भूतखेलमा तीन वर्षदेखि सञ्चालनमा आएको सुविधा सम्पन्न फन पार्कमा मौलिक सांस्कतिक कार्यक्रमको प्रभावले पर्यटकको आगमन बढ्न थालेको हो । सांस्कृतिक...
लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ । लगातारको वर्षापछि खाेलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पु्लको केही भागमा थप...
रसुवाको सिम्बुमा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । साञ्जेन हाइड्रोपावरको सामान बोकेर आमाछोदिङ गाउँपालिका– ५ तर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बुमा अनियन्त्रित भइ सडकबाट १२० मिटर तल...
नारायणगढ मुग्लिन सडकखण्डमा एउटा पहिरो नखुलाउँदै अर्काे पहिरो खसेपछि यातायात आवागमन थप अनिश्चित बनेको छ । टोपे खोला नजिक मंगलबार् गएको पहिरो पन्छाउने कार्य भइरहेका बेला २ सय मिटर पर अर्काे पहिरो खसेपछि सडक खुल्ने अनिश्चित बनेको हो । टोपे...














