काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लागुऔषधसहित दुईजना पक्राउ

7.84K
shares

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना. ५ ख ४१९० नम्बरको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।