गृहपृष्ठ समाज
काभ्रेको तेमाल गाँउपालीका १ आधाबाटोमा एक बालिकाको निर्ममतापूर्वक हत्या भएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी उपरिक्षक (एसपी) रबिराज खड्काले दिएको जानकारी अनुसार बुधबार राती ९ बर्षीय एलिसा तामाङको हत्या भएको हो । अनैतिक सम्बन्धको पोल खोल्ने डरले...
धेरै कुरा समयसँगै परिवर्तन हुन्छन् । विगतमा निकै अनौठा लाग्ने कुरा अहिले सामान्य लाग्छन् र आत्मसात गरिन्छन् । जंगललाई घर र कन्दमूललाई खाद्यान्न बनाउने राउटेहरु केही अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्थे । तर, अचेल उनीहरुमा पैसा मोह बढेको छ...
मोरङ प्रहरीले खोलाले बगाउँदा–बगाउँदै गरेको एक बालकको सकुशल उद्धार गरेको छ । बिहीबार बेलुका मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा पर्ने खदम खोलाले केराबारी गाउँपालिका–७ बस्ने अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाललाई खोलाले बगाएर ल्याइरहेको अवस्थामा इलाका प्रहरी...
बुटवल उप–महानगरपालिकाले नगरका एकल महिलाहरुका लागि सीपमुलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले एकल महिलाहरुका लागि आवश्यकता अनुसारका सीपमुलक कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । उप–महानगरमा रहेका एकल महिलाहरुको विस्तृत विवरणसहितको तथ्यांक समग्री शुक्रबार...
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो ८ सय ६० ग्राम सुनसुनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले शुक्रबार सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सुन तस्करीको नयाँ उपाय अपनाएका उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका विमानस्थल प्रहरी...
अहिले बजारमा बोइलर कुखुराको माग उच्च छ । माग बढिरहेका बेला वजारमा विषदीयुक्त मासु पनि छ्याप छ्याप्ती पाइन थालेको छ । जीउदो कुखुरासंग मिसाएर मरिसकेका कुखुराको मिसाएर विक्री वितरण गर्ने कार्य वजारमा बढ्दै गएको तथ्य फेला परेको छ । १...
मुस्ताङमा शुक्रबार भएकाे ट्रिप्पर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १९ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य अाठ जना घाइते भएका छन् । मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको हो...
शुक्रबार मुस्ताङमा भएकाे ट्रिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको...
अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका–१ स्थित १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई...
अभियुक्तले मानव अधिकार हनन् भएको आरोप लगाएर हैरान पार्ने गरेको प्रहरीले बताएको छ । राजधानीमा विहिबार आयोजित एक कार्यक्रममा थुनुवाको मानव अधिकारप्रति सचेत रहेर अनुसन्धान अघि बढाउँदासमेत झूटो आरोप लगाउने गरेको भन्दै प्रहरीले दुःखेसो पोखेको हो । विहीबार आयोजित मानव...














