global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर

बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर

बाजुरामा जिप दुर्घटना, वडाध्यक्षसहित दुईजनाको मृत्यु, पाँच गम्भीर

बाजुराको त्रिवेणी नगरपालीका टोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुढीगंगा नगरपालिकाको बाम्का बजारदेखि त्रिवेणीको छतारा जाँदै गरेको से १ ज ९९९ जिप टोलीमा दुर्घटना हुँदा त्रिवेणी नगरपालिका १ का वडा अध्यक्ष खम्म नेपालीको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका दुबैजनाको सनाखत हुन सकेको छैन । घाइते पाँच जनाकै जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ । उनीहरको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित समय : ०२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु