काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपेन्द्रको सम्झनामा अस्पतालको नाम परिवर्तन

12.1K
shares

डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सको नाम परिवर्तन गरिएको छ । डा. देवकोटाको सम्झनामा अस्पतालको नाम परिवर्तन गरी उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्स राखिएको हो ।

पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार निधन भएको थियो । डा. देवकोटा वीर अस्पतालको न्युरोलोजिकल ट्रमा युनिटका संस्थापक पनि हुन् । डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा न्युरो अस्पताल सञ्‍चालनमा आएको थियो ।