global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी

बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव
बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सव एवं बन्दीपुर भेटघाट शुरु भएको छ । बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लब, रोटर्याक्ट क्लब अफ दमौली र ड्याप्स नेपालको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै तनहुँ निर्वाचन क्षेत्र नं १...

जलजलाका ६ सय घरमा एक घर एक धारा
जलजलाका ६ सय घरमा एक घर एक धारा

उत्तरी पर्वतको जलजला गाउँपालिकामा चार करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । निर्माण शुरु भएको झण्डै आठ वर्षपछि स्थानीय पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भइ सबैको घरमा धारा जोडेर पानी वितरण गर्न थालेपछि लामो समयदेखि पानीको...

पोखरा उद्योग वाणिज्य संघमा प्रजु प्यानलबाट उमेदवारीको घोषणा
पोखरा उद्योग वाणिज्य संघमा प्रजु प्यानलबाट उमेदवारीको घोषणा

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औँ महाधिवेशनमा रविन्सन प्रजुले प्यानलसहित उम्मेदावरी घोषणा गरेका छन् । संघका हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजुले बिहीबार पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् । आफूहरु व्यवसायिक ढंगले...

पोखरामा प्याराग्लाइडिङ वर्ल्डकपको तयारी
पोखरामा प्याराग्लाइडिङ वर्ल्डकपको तयारी

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आर्थिक कारणले गर्दा साफ गेम्स वैशाखसम्म सर्न सक्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकर भेटघाट कार्यक्रममा उनले साफ गेम्सको सबै तयारी तीव्र पारिए पनि आर्थिक कारणले...

ढिकुरपोखरीमा भदौ २३ देखि खुला नकआउट फुटबल प्रतियोगिता
ढिकुरपोखरीमा भदौ २३ देखि खुला नकआउट फुटबल प्रतियोगिता

कास्कीको अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरीमा खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । ढिकुरपोखरी युवा सञ्जालको आयोजनमा भदौ २३ देखि २८ गतेसम्म ढिकुरपोखरीमा प्रतियोगिता हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा...

फर्निचरको अभावमा भुइँमै बसेर पढ्छन् बालबालिका
फर्निचरको अभावमा भुइँमै बसेर पढ्छन् बालबालिका

  म्याग्दीस्थित एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन...

विकासमा जनसहभागिता : कतै शून्य कतै छ महिनासम्म श्रमदान
विकासमा जनसहभागिता : कतै शून्य कतै छ महिनासम्म श्रमदान

बेनी–अर्थुङ्गे–पछै–जगन्नाथ–टोड्के पदमार्ग निर्माण योजनामा उपभोक्ताको योगदान शुन्य रह्यो । पर्यटन विभागबाट विनियोजन भएको ३० लाख बजेटबाट बेनीको हुलाकचोक माथिबाट आँपरुखसम्म निर्माण भएको उक्त पदमार्ग योजनामा स्थानीयवासीले ५ लाख ७० हजार ५६६ व्यहोर्नुपर्ने थियो । उपभोक्ता समितिले जनसहभागिताका लागि आह्वान गरे...

पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको प्यानलसहित उम्मेदवारी
पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको प्यानलसहित उम्मेदवारी

पोखरा उद्योग वाणिज्य संघको आउँदो असोजको ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा दामु अधिकारीको टोलीले आफ्नो प्यानस सहित उम्मेदावरी घोषणा गरेका छन् । संघका महासचिव समेत रहेका अधिकारीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी आफूहरु व्यवसायिक ढंगले शमावेसी भएको...

महिलाले गर्भधारण गरेको र बच्चा जन्माएको पनि मूल्य तोक्नुपर्छ : सांसद कोइराला
महिलाले गर्भधारण गरेको र बच्चा जन्माएको पनि मूल्य तोक्नुपर्छ : सांसद कोइराला

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले महिला अधिकारसम्पन्न भइसकेकाले अब क्षमता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । पोखरा महानगरपालिका–८ स्थित दिदीबहिनी समूहले शनिबार पोखरामा आयोजना गरेको महिला भेटघाट तथा दरखाने कार्यक्रममा सांसद कोइरालाले महिलाले राजनीतिमा धेरै अधिकार प्राप्त गरिसकेकाले अब क्षमता...

लमजुङमा एक महिला मृत अवस्थामा फेला
लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङको मध्यनेपाल नगरपालिका– १ जितामा बिहीबार मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र...