गृहपृष्ठ प्रदेश
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शनिबार तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८...
बुटवलमा पहिलो पटक र्याप ब्याडलको बार्ज अडिसन भएको छ । बुलेट प्वाईन्ट रेष्टुरेन्ट, राज गुरुङ्ग, भरत पुरी, सन्नी, पुर्ण गुरुङ्ग, लक्षु थापा, बृजि मण्डु को आयोजानमा शनिवारमा पहिलो बार्ज अडिसन सम्पन्न भएको हो । १७ जनाको सहभागीता रहेको प्रतिपष्र्धाबाट ८...
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागेकाे बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको वीरगञ्जमा उद्घाटन गर्दै उनले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने जानकारी...
धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा माटाे पिट्ने र मुछ्ने गर्दै गरेकाे अवस्थामा भेटिन्छन् । उनी मूर्ति बनाउनका लागि अाफ्नै घरमा माटो पिट्ने र मुछ्ने काम गर्दै गरेका हुन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका...
कुनै समयमा गाई-भैसीकाे आहारा हुने गरेको अल्लो अहिले ग्रामीण जनताको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ । कालिकाेटका महिलाले अल्लोबाट कपडा बनाउन थालेपछि अल्लो आयआर्जन माध्यम बनेको हो । शुभकालिका गाउँपालिका– १ छाति (साविकको भर्ता गाविस)मा चार वर्षअघि जनजाति महिलाले...
राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसार्इ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ । कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढी प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रम अन्तर्गत बालमैत्री बसार्इ व्यवस्थापनका लागि सामग्रीहरु...
रोजगारीका लागि इजरायलमा रहेका प्रवासीले दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 'मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल'ले रक्तक्यान्सरबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि...
कैलाली सदरमुकाम धनगढीबाट बझाङका विभिन्न स्थानका स्थानीयलाई वितरण गर्न भन्दै लगिएका छाडा गाईगोरु धमाधम मर्न थालेका छन् । बझाङका विपन्न समुदायलाई वितरण गर्न धनगढी उप–महानगरपालिकाले ठेकेदारमार्फत पठाएका छाडा गाई बाटोमै मर्न थालेका हुन् । सदमुकाम धनगढी नजिकै रहेको कैलालीको गोदावरी...
बुटवल उप–महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरको शुक्रबार ‘सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलबासी’को संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...
आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण चितवनका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनस्थित पार्वतीपुरका ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार भएका छैनन् आठ जनालाई रोजगारी...













