global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश

बजेटप्रति विपक्षीको असन्तुष्टि
बजेटप्रति विपक्षीको असन्तुष्टि

प्रदेश सरकारले ल्याएकाे बजेटप्रति विपक्षीले असन्तुष्टी जनाएका छन् । प्रदेश नम्बर ७ काे  सरकारले ल्याएको आ.व. २०७५/०७६ को बजेटमाथिको छलफलमा विपक्षी सदस्यले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका हुन् । विपक्षी दल नेपाली कांग्रेसका सदस्य टेकबहादुर रैकाआउजीले दलित समुदायका सदस्यले राखेको सुझावलाई...

शुद्धोधन गाउँपालिकाले बनायो ४० लाखमा कृत्रिम ताल
शुद्धोधन गाउँपालिकाले बनायो ४० लाखमा कृत्रिम ताल

रुपन्देहीको शुद्धोधन गाउँपालिकाले दुई किलोमिटर लामो कृत्रिम ताल निर्माण गरेको छ । १८ किलोमिटर दक्षिणमा रहेको लुम्बिनी नहरमा जोड्ने दीर्घकालीन योजनासहित गाउँपालिकाले वडा नम्बर ५ को दर्बाह क्षेत्रमा कृत्रिम ताल निर्माण गरेको हो । प्राकृतिक पानीलाई दुबैतर्फ ड्याम निर्माण गरी...

आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प
आन्दोलनका कारण डेढ महिनादेखि जानकी मेडिकल कलेज ठप्प

तराई मधेसको एकमात्र जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र विद्यार्थीले तलब माग गर्दै आन्दोलन चर्काएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया भवाडीमा रहेको कलेजमा कार्यरत करिब चार सय कर्मचारीले १५ महिनादेखिको तलब भत्ता माग गर्दै आन्दोलन चर्काएका हुन् ।...

कर्णालीमा निर्वाचनको समिक्षा
कर्णालीमा निर्वाचनको समिक्षा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्वाचन आयोगले सञ्चालन गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रमबाट १३ बुदें सुझाब अनुमोदन भएको छ । उक्त कार्यक्रम स्थानिय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको समीक्षा गर्न दुईदिन सम्म चलेको थियो...

‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : महरा
‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : महरा

सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले विहिबार घोराहीमा अायाेजना गरेको पत्रकार सम्मेलनमा उनले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने...

प्रदेश विनियोजन विधेयक बहुमतले पारित
प्रदेश विनियोजन विधेयक बहुमतले पारित

प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत प्रस्ताव बहुमतले स्वीकृत भएको हो । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले...

बिउ उत्पादनमा नेपालकै ‘नम्बर वान’ सहकारी
बिउ उत्पादनमा नेपालकै ‘नम्बर वान’ सहकारी

खाद्यान्न, तेलहन र दलहन बालीको बिउ उत्पादनमा गुल्मीको मालिका कृषि सहकारी संस्था नेपालकै नमुना सहकारी संस्था घोषित भएको छ । नेपालमा पहिलो पटक नीजि क्षेत्रबाट मकै विउको जात विकास गरेका कारण नेपालमै नमुना सहकारीको रुपमा घोषित भएको हो । नीजि...

लुम्बिनीमा विश्वविद्यालयमा बीबीटीटीएम कक्षा सञ्चालन
लुम्बिनीमा विश्वविद्यालयमा बीबीटीटीएम कक्षा सञ्चालन

लुम्बिनी बौद्ध विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा स्नातक तहमा बुद्धिजम, टुरिजम एन्ड ट्राभल म्यानेजमेन्ट (बीबीटीटीएम) विषयको कक्षा सञ्चालन गर्ने भएको छ । डिन कार्यालयमार्फत गएको वर्ष बुटवलमा पहिलोपटक उक्त विषयको पढाइ सुरु भएको थियो । रोजगारीको प्रशस्त सम्भावना र विद्यार्थीको आकषर्ण भएपछि...

गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो
गाैतमबुद्ध विमानस्थल निर्माण अवरोध हट्यो

प्रदेश सांसदसहितको विरोधमा तीन दिनदेखि निर्माण कार्य ठप्प रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा वितरणका लागि आयोजनाको बैंक खातामा दुई अर्ब रुपैयाँ आएपछि आन्दोलन स्थगन भएको हो । चालू आर्थिक वर्षमा वितरण...

वडा अध्यक्षहरुद्धारा बोर्ड बैठक बहिष्कार
वडा अध्यक्षहरुद्धारा बोर्ड बैठक बहिष्कार

सिद्धार्थनगर नगरपालिकाका वडा अध्यक्षहरुले बोर्ड बैठक बहिष्कार गरेका छन् । मेयर हरि प्रसाद अधिकारीले वडा समिति तथा वडा अध्यक्षहरुको अधिकार कटौती गरेको भन्दै  बैठक बहिष्कार गरेको वडा अध्यक्षहरुले बताएका छन् । बैठक बहिष्कार गर्नेमा वडा नम्बर १ का वडा अध्यक्ष...