गृहपृष्ठ फाेटाे फिचर

लोकन्थलीमा ढल भत्किएको ठाउँमा निजी कार पसेपछि
लोकन्थलीमा ढल भत्किएको ठाउँमा निजी कार पसेपछि

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित लोकन्थलीमा बिहीबार बिहान ढल भत्किएको ठाउँमा निजी कार परेको छ । ढल भत्किएर सिमेन्टका ब्लकले छोपेको ठाउँमा कार पसेको हो । अगाडिको बायाँ चक्का ढलभित्र छिरेको कारलाई सशस्त्र प्रहरीको सहयोगमा उचालेर निकालिएको छ । राजधानीका ढल...

तस्बिरमा हेर्नुस कांग्रेस महासमिति बैठकको चहलपहल (फोटो फिचर)
तस्बिरमा हेर्नुस कांग्रेस महासमिति बैठकको चहलपहल (फोटो फिचर)

नेपाली कांग्रेस महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । महाधिवेशन हुने वर्षलाई छाडेर प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि काठमाडौंमा महासमिति बैठक हुन लागेको हो । महाधिवेशनमा सहभागी हुन आएका सहभागीले पार्टी मुख्यालय सानेपामा रजिस्ट्रेसन गराउन थालेका छन्...

मादक टौदह (फोटो फिचर)
मादक टौदह (फोटो फिचर)

टौदह काठमाठौंबाट ७ किलोमिटरको दुरीमा रहेको छ । कीर्तिपुरमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ । टौदहमा अहिले माछा र हाँस पालिएको छ...

निर्मलाको लागि न्याय माग्दै माइतीघर मण्डलामा धर्ना (फोटो फिचर)
निर्मलाको लागि न्याय माग्दै माइतीघर मण्डलामा धर्ना (फोटो फिचर)

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा विवेकशील साझा पार्टीले धर्ना दिएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्दा पनि हत्यारा पक्राउ नगरेको भन्दै विवेकशीलले धर्ना दिएको हो । चार महिनासम्म पनि हत्यारा...

बाला चतुर्दशी, शतबीज छरेर पितृको सद्गति संकल्प (फोटो फिचर)
बाला चतुर्दशी, शतबीज छरेर पितृको सद्गति संकल्प (फोटो फिचर)

मार्गशीर्ष कृष्ण चतुर्दशीका बुधबार राति देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवंगत पितृले मोक्ष पाउने...

कर्णालीमा यसरी मनाइयो अपांगता दिवस
कर्णालीमा यसरी मनाइयो अपांगता दिवस

२७ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्यालीको आयोजना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा भएको र्यालीमा अपांगताका क्षेत्रमा काम गर्ने काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागीता रहेको थियो । सिद्धबहिरा बाल विद्यालय, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली...

प्रदेश ५ मा यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)
प्रदेश ५ मा यसरी मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)

प्रत्येक वर्ष डिसेम्बर–३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपांगता दिवस प्रदेश–५ मा पनि मनाइएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश कमिटी र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजानमा बुटवलमा प्रदेशस्तरीय २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो । ‘अपांगता भएका व्यक्तिहरूको...

एचआर्इभी एड्सबाट मृत्यु भएकाहरुको सम्झना (फोटो फिचर)
एचआर्इभी एड्सबाट मृत्यु भएकाहरुको सम्झना (फोटो फिचर)

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा एचआर्इभी एड्सबाट मृत्यु भएकाहरुको सम्झनामा काठमाडौंको गौशालामा मैनबत्ती बालिँदै । (तस्बिर ः सुनिल प्रधान)...

बन्दै छ नयाँ धरहरा (फोटो फिचर)
बन्दै छ नयाँ धरहरा (फोटो फिचर)

२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरिएको हो । ४२ रोपनी क्षेत्रफलमा नयाँ धरहरा बनाउने काम धमाधम भइरहेको छ । जीआईईटिसी रमन जेभीले कम्पनीले ३ अर्ब ४५ कारेडमा...

बुद्ध जन्मस्थल लुम्बिनीमा बढ्यो रौनक (फोटो फिचर)
बुद्ध जन्मस्थल लुम्बिनीमा बढ्यो रौनक (फोटो फिचर)

विश्व सम्पाद सूचिमा सुचिकृत महामानव भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चलहलहल बढेको छ । खासगरी विदाको दिन, शनिबार लुम्बनीमा ठूलै भीडभाड हुने गरेको छ । सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले लुम्बिनीको...