गृहपृष्ठ तस्बिरमा हेर्नुस कांग्रेस महासमिति बैठकको चहलपहल (फोटो फिचर)

तस्बिरमा हेर्नुस कांग्रेस महासमिति बैठकको चहलपहल (फोटो फिचर)

तस्बिरमा हेर्नुस कांग्रेस महासमिति बैठकको चहलपहल (फोटो फिचर)

नेपाली कांग्रेस महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । महाधिवेशन हुने वर्षलाई छाडेर प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि काठमाडौंमा महासमिति बैठक हुन लागेको हो । महाधिवेशनमा सहभागी हुन आएका सहभागीले पार्टी मुख्यालय सानेपामा रजिस्ट्रेसन गराउन थालेका छन् । महाधिवेशन पुस ३ गतेसम्म हुने कार्यतालिका छ । तस्बिरमा हेर्नुस् कांग्रेसको महाधिवेशनको चहलपहल

congress newskarobar (6)

प्रकाशित समय : ००:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु