गृहपृष्ठ बाला चतुर्दशी, शतबीज छरेर पितृको सद्गति संकल्प (फोटो फिचर)
बाला चतुर्दशी, शतबीज छरेर पितृको सद्गति संकल्प (फोटो फिचर)
मार्गशीर्ष कृष्ण चतुर्दशीका बुधबार राति देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवंगत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : १५:४७ बजे
































