गृहपृष्ठ मादक टौदह (फोटो फिचर)

मादक टौदह (फोटो फिचर)

मादक टौदह (फोटो फिचर)

टौदह काठमाठौंबाट ७ किलोमिटरको दुरीमा रहेको छ । कीर्तिपुरमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ । टौदहमा अहिले माछा र हाँस पालिएको छ । टौदह वरिपरि विभन्न जातका बोटबिरुवा, किरा र पंक्षीहरु समेत पाइन्छ । टौदहबाट सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । त्यसैले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक टौदह पुग्ने गरेका छन् । कर्कट नागको बास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्ने गरेको छ ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु