गृहपृष्ठ ईपीएल : ललितपुर प्याट्रियट्स विजयी, चितवन टाइगर्स ११ रनले पराजित

ईपीएल : ललितपुर प्याट्रियट्स विजयी, चितवन टाइगर्स ११ रनले पराजित

ईपीएल : ललितपुर प्याट्रियट्स विजयी, चितवन टाइगर्स ११ रनले पराजित

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार भएको खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दै ललितपुरविजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले चितवनलाई १४४ रनको लक्ष्य दिएको थियो । चितवनले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १३२ रनमात्रै बनाउन सक्यो ।ललितपुरको यो पहिलो जित हो ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु