गृहपृष्ठ फाेटाे फिचर
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुना काठमाडौं आउने क्रम सुरु भएको छ । बिहीबार म्यानमारकी स्टेट काउन्सिल र तथा विदेशमन्त्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन काठमाडौंमा आइपुगेका छन् । उनीहरुलाई उपप्रधान एवं रक्षा मन्त्री...
काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरको १० वटा दमकलको प्रयोगबाट आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ६ करोड भन्दा धेरै क्षति भएको अनुमान गरिएको छ । के कारणले आगलागी भएको हो...
मुस्ताङ भ्रमण गर्ने प्रर्यटकको संख्या बढेको छ । यातायातको सुविधा भएसँगै बाह्य तथा आन्तरिक पर्यटक भ्रमणका लागि मुस्ताङ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिर, धुम्बा ताल, धौलागिरी, निलगिरी हिमालको अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । १ सय ८ धारा...
पूर्वराजा ज्ञानेन्द्र शाहले ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टीमा डान्स गरेका छन् । दरबारमार्गस्थित त्रिसरा रेष्टुरेन्टमा भएको ज्वाइाको बर्थ डे पार्टीमा डान्स गरेका हुन् । पार्टीमा पूर्वरानी कोमल, पूर्वयुवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए । तर, सो पार्टीमा हिमानी भने...
नारायणहिटी दरबार संग्राहलयमा रहेको थप १० वटा कोठा सार्वजनिक गरिएको छ । तत्कालिन राजाहरुले प्रयोग गरेको १० वटा कोठा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । ती कोठा अब सर्वसाधारणले समेत अवलोकन गर्न पाउने...
नेपाल हस्तकला महासंघको १६औँ हस्तकला व्यापार मेला र १४औँ हस्तकला प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हातेकागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक...
छठपर्वका अवसरमा राजधानीको कमल पोखरीमा अस्ताउँदो सूर्यलार्इ अर्घ्य दिँदै व्रतालु । (तस्बिर : सुनिल प्रधान)...
मिथिलान्चलको सबैभन्दा बढी श्रद्धाभक्तिपूर्वक मनाइने पर्व हो छठ । सोही पर्वका अवसरमा मंगलबार अस्ताउदो सूर्यलाइ अर्घ दिइएको छ । निराहार बसेका ब्रतालुहरुले विभिन्न पुजासामग्रीसहित जनकपुरको गंगासागर, धनुषसागर, गोरधोइ पोखरी, दशरथ तलाउ, अरगजा पोखरी, अगराजसर, रत्नसागर, विहारकुण्ड, अग्निकुण्डलगायतका जलासयमा पुगी श्रद्धा...
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजाआरधना गरी मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइँने शुद्धता, सद्भाव र आस्थाको पर्व छठ मिथिलाञ्चलसहित काठमाडौं उपत्यका र देशका अन्य भूभागमा समेत हर्षोल्लासपूर्वक मनाइँदैछ । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा...













