काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मनै लोभ्याउने हस्तकला मेला (फोटो फिचर)

6.6K
shares

नेपाल हस्तकला महासंघको १६औँ हस्तकला व्यापार मेला र १४औँ हस्तकला प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हातेकागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । बिहीबारबाट सुरु भएको मेला मंसिर २ गतेसम्म चल्नेछ ।

तस्बिर : सुनिल प्रधान