गृहपृष्ठ फर्निचर शोरुम…हेर्दा हेर्दे भयो खरानी !

फर्निचर शोरुम…हेर्दा हेर्दे भयो खरानी !

फर्निचर शोरुम…हेर्दा हेर्दे भयो खरानी !

काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर शोरुममा आगलागी भएको छ । काठमाडौं र भक्तपुरको १० वटा दमकलको प्रयोगबाट आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ६ करोड भन्दा धेरै क्षति भएको अनुमान गरिएको छ । के कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय : २३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु